गजल …..

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

✍️ बेद प्रकाश भट्ट (जोरायल गाउँपालिका ३ डोटी )

म पूरा हु भनिरहनेहरु प्राय अपुरा लाग्छन,
चौडा छाती छ भन्नेहरु बहुत सागुरा लाग्छन ।

पोषण खाजा सम्बन्धि सन्देश

आफ्नै बिचार संग मिले मात्र सकारात्मक हुने,
मन भित्र कपट पालेर बस्नेहरु बहुत बुरा लाग्छन ।

जिल्ला वन डोटी

असल बाटोमा सङ  सगै  हिड्नु पो राम्रो हो रे,
संगै हिड्नेलाई बाधक मान्नु बेतुकका कुरा लाग्छन ।

आफू हिडेको बाटो पनि बिर्सिने हरु नि छन,
देख्दा खाइलाग्दा तर बिचारका टुहुरा लाग्छन ।

म को हु र ?  मैले भने झै हुनु पर्ने के छ र यहा,
मेरा बिचार मैलाई आत्मघात गर्ने छुरा लाग्छन ।

बिकास भयो बिकास भयो भन्छन भन्न त,
सहर भित्र कतै कतै बझाङ बाजुरा लाग्छन।।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.