साफ च्यापियनसिप फुटबलमा आज नेपालले पाकिस्तान संग खेल्ने

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

१७ बर्षमुनीको साफ च्यापियनसिप फुटबलमा नेपाल ले आज पाकिस्तान सग खेल्दै छ । नेपाल र पाकिस्तान विचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि भुटानको थिम्वुमा सुरुहुने छ । हिजो देखि सरुभएको च्यापियनसिपमा भारतले बिजय सुरुवा गरेको छ ।

 

उद्घाटन खेलमा भारतले बङ्लादेशलाई १-० गोलेले हरायको छ । समूह `ए` मा भारत बङलादेश , र माल्दिभ्स तथा समूह `बि ´मा आयोजक भुटान सहिद नेपाल पागिस्तान र श्रीलंका रहेका छन । नेपालले पर्सि श्रीलंका र आउदो बुधबार आयोजक भुटान संग खेल्ने छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.