साफ यु –१७ च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजित

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

नेपालले साफ यु–१७ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गरेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमवार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए। प्रतियोगितामा नेपालले यसअघि शनिवार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो। अब नेपालले अर्को खेल भुटानसँग बुधवार खेल्ने तालिका रहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.