धन्ने हो जोरायल थली ….

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

✍️ शेर बहादुर बोहरा(जोरायल गाउँपालिका ६ निरौली डोटी )

धान पाकि पियली पुर —  जोरायल का सेरा ।
हिरा मोती सुन फल्ल छ — म्वाली गाउँ मा मेरा  ।।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

धन्ने हो जोरायल थली —  बास्मती फलन्छ ।
सौराई लागि मरी जान्छु — कलेजी जलन्छ ।।

आजभोलि बिरानो भैगैई — धनरास को सेरो ।
बचपन मा खाई खेलेको — मामा घर हो मेरो  ।।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

तल्ली जोरायल मल्ली जोरायल बिचमा राउतकट्टे ।
रात दिन कि झजल्की मान्तर केलाई हो मन फाट्टे ।।

बगेस्ती हैई डीठ पणन्छ —  चल्ले खाणा   जिऊला ।
कर्नासी गंगि जल होईजा — आउना जाना पिउला  ।।

गोल्याल का गोल्ला खेत — खणिक  धान कटाई ।
म दुत्ते खीई घर जानेथेउ — असौज बाईजा छटाई ।।

जोरायल सिलंगिबाग  —    चणेऊला को थान
हर हर बासना चल्छ —       बास्मती का धान ।।

जोरायल कि दुत्ते होईजाउ — लागेकि जुन् होईजाउ ।
मास का गतानी डुब्का   —     बास्मती सुन होईजाउ  ।।

मल्तिर अल्याडी पड्डो      —      तलि ठेग नकु ।
खरि सौराई लागि रैछ —         कैई ठौर हैई तकु  ।।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.