डोटीमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम हुने

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीमा सांस्कृतिक  कार्यक्रम हुने भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ ओखलढुंगामा हरेक बर्ष झैँ यस बर्ष पनि कार्यक्रम हुने भएको हो।

जिल्ला वन डोटी

कार्तिक १ गते कोजाग्रत पूर्णिमाको दिन दशै तिहार विशेष बृहत् सास्कृतिक कार्यक्रम संगै नाटक (सुन्तली) प्रदर्शन समेत हुने आयोजकले बताएको छ ।अम्मरघट्टी आधारभुत विधालयको प्राङ्गणमा सो सांस्कृतिक कार्यक्रम हुने छ ।

पोषण खाजा सम्बन्धि सन्देश

विधालयको जिर्ण भवन प्राकृति हिसाबले सुन्दर ठाउँ भए पनि बिकास निर्माणले भने अझै सम्म पनि गति लिन नसकेको र यो ठाउँको पीडा नाटक मार्फत प्रस्तुत गर्न खोजिएको समाजसेबि तथा  स्थानीय सिद्धराज बिष्टले बताउनु भयो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.