दशैंको अवसरमा प्यारागन ईंग्लिश एकेडेमि र प्रहरी द्वारा संयुक्त बजार सरसफाइ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको जोरायल गाउँपालिका १ गैरा बजारमा रहेको प्यारागन ईंग्लिश एकेडेमिमा अद्ययनरत विद्यार्थी ,शिक्षक कर्मचारी र प्रहरीले स्थानीय गैरा बजार र त्यहाँ रहेको मन्दीरमा सरसफाइ गरेका छन ।

जिल्ला वन डोटी

सामाजिक कार्यको प्रयोगात्मक सिकाइ अन्तरगत
यहि असोज २१ गतेका दिन विद्यार्थी शिक्षक र प्रहरीको संयुक्त टोलिले नवरात्रीको अवसरमा सरसफाई कार्य गरेको विद्यालयका संचालक पदमराज भट्टले जानकारी दिए । उनले पढेका कुरा समाजिक क्षेत्रमा प्रयोग र व्यबहारमा उतार्ने सम्पुर्ण विद्यार्थी, त्यस्तै सामाजिक कार्यमा प्रोत्साहन गर्ने शिक्षक शिक्षिका र समन्वयकारी सहयोगी भुमिका निभाउने प्रहरीलाई धन्यवाद व्यक्त गरे ।

पोषण खाजा सम्बन्धि सन्देश

विद्यालयले पढाइको संगसंगै ब्यबहारिक र सैद्धान्तिक पक्षलाई मध्यनजर गर्दै आउँदा दिनमा समेत अन्य सामाजिक कार्यमा सहभागिता जनाउने  प्रतिबद्धता गरेको छ ।निजी विद्यालयको पनि सामाजिक क्षेत्रमा सकृय  सहभागीता र अग्रसरता रहेको भन्दै विद्यालय र  सरसफाइ कार्यको स्थानीयले प्रशंसा गरेका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.