डिभिजन सडक जनचेतनामूलक सन्देश

शिखर नगरपालिकामा KVYC को आयोजनामा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

शिखर नगरपालिका वडा नम्बर १ अन्तर्गत कपल्लेकीमा के.भी.वाई.सी. (तेछडा नेत्काडा युवा क्लब) द्वारा आयोजित टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

प्रतियोगितामा शिखर नगरपालिका वडा नम्बर १ कै सेरि टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। विजेताले नगद रू २० हजार१५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थानमा आयोजक के.भी.वाई.सी. टिम रहेको छ, जसले नगद रू १०हजार१५५, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। तेस्रो स्थानमा रहेको गुठुरि गाउँ टिमले नगद रू ५ हजार १५५, ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको थियो।जस्मा वेस्ट प्लेयर दिनेस मल्ल (नगद रू १,००५, मेडल, प्रमाणपत्र)वेस्ट बलकर चेत शाही (नगद रू ५०५, मेडल, प्रमाणपत्र)वेस्ट डिफेन्डर रोसन महरा (नगद रू ५०५, मेडल, प्रमाणपत्र)वेस्ट सटर हर्क थापा (नगद रू ५०५, मेडल, प्रमाणपत्र)वेस्ट सेटर रुपेस मल्ल (नगद रू ५०५, मेडल, प्रमाणपत्र) भएका थिए ।

कार्यक्रम कार्तिक १४ गते केदारेश्वर मावि परिसरमा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रमुख अतिथि खगेन्द्र बहादुर साउदले उद्घाटन गर्नुभएको थियो। यस प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो, भने प्रमुख अतिथि वाइसिएल जिल्ला अध्यक्ष विशाल बराल रहेकाथिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक के.भी.वाई.सी.ले जनाएकोछ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.