मलाई अगाडि बढ्न देउ …..

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

✍️माननिय शिव सिङ ओलि (प्रदेशसभा सदस्य डोटी “ख”)

सानै छु,बढन देउ,बाल विवाह होइन पढ्न देउ,
केही गर्ने अठोट छ,अगाढि बढने मार्ग देउ,

पोषण खाजा सम्बन्धि सन्देश

सन्तान छु म ममता देउ,उपेक्षा होइन सम्मान देउ,
समाज परिवर्तन गर्न देउ,अब छाउगाेठाा होइन ,घर भित्र बस्न देउ,

जिल्ला वन डोटी

छुवाछूत र भेदभाव होइन ,सम्मान व्यवहार गर्न देउ,
कामकाे सम्मान गरि आत्मसम्मान सहितको बाच्न देउ,

बाेक्सि भनी कुरुति होइन ,विज्ञानलाई अगाल्न देउ,
बाेक्सि भनि यातना दिने संग क्रान्ति गर्न छाेडिदेउ,

दाजुभाइलाई मात्र होइन,सबैलाई समान शिक्षा देउ,
छाेरि पनि छाेरा नै हुन मात्र राम्रो अवसर देउ,

बालबालिका हाै,हामीलाई खेल्न देउ,श्रम होइन आराम देउ,
हिरा जस्तै चम्किने पढ्ने सिक्ने वातावरण देउ,

(यो कविता माननीय शिव सिङ ओली ज्युले डोटी जिल्ला स्तरीय बालबालिकाहरूको नेतृत्व विकास फोरममा २०८१ साउन २४ गते प्रस्तुत गर्नु भएको हो ।)

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.