सम्झन्छु…..

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

✍️कैलास गिरी,अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश सदस्य

सगै पढेर हुर्कियाका साथि भाई सम्झन्छु
साथी भाई मध्ये अभागी आफुलाई सम्झन्छु ।
कसै असफल भयको बिगत सोद्यो भने
सबै भन्दा पहिले मैले मेरो पढाई सम्झन्छु ।
अहिले सम्म मैले पाए को दु ख भन्दा ठुलो
म जन्मिदा आमाले पाए को दुखाई सम्झन्छु ।
बलापनमा सबै भन्दा खुसि को कुरा गर्नु पर्दा
घर मा पाउना ले ल्याइदियको मिठाई सम्झन्छु ।
सहरमा गाडीहरु को आवाज ले दिक्क लाक्दा
गाउगोठ मा कराउने गाईभैसी बाख्रा सम्झन्छु।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.