फागुन ९ गतेदेखि १८ गतेसम्म डोटी सांस्कृतिक महोत्सव आयोजना हुने

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी,  – डोटीमा फागुन ९ गतेदेखि १८ गतेसम्म डोटी सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। राष्ट्रिय संगीतकर्मी संघ डोटीका अध्यक्ष गोपाल सुचिकारले एक पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्।

जिल्ला वन डोटी

महोत्सव दिल्पेश्वर विधालय नजिक प्रस्तावित बसपार्कको मैदानमा आयोजना गरिनेछ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने डोटेली लोकसंस्कृति, कला, संगीत, हस्तकला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम समेटिनेछन्।

पोषण खाजा सम्बन्धि सन्देश

महोत्सवको थप तयारीबारे जानकारी दिँदै अध्यक्ष सुचिकारले यस कार्यक्रमले डोटीको सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.