‘हेलो हाई नमस्कार’ सार्वजनिक : प्रेम र पिरतीको रागमा नयाँ डान्सिङ गीत

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

काठमाडौं । गायिका मेनुका राईको स्वरमा सजिएको नयाँ डान्सिङ गीत ‘हेलो हाई नमस्कार’ सार्वजनिक गरिएको छ। गीतमा चन्द्र जयपाल राईको शब्द र डी आर अटुको संगीत सुन्न सकिन्छ।

जिल्ला वन डोटी

प्रेम र पिरतीका भावहरुलाई समेटेर तयार पारिएको गीतमा सोनम तामाङ र संजना गुरुङले फिचरिङ गरेका छन्। भिडियोको निर्देशन जस बहादुर याक्खाले गरेका छन् भने पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ।

ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन र राकेश दाहालले सम्पादन गरेका छन्। गीतको आकर्षक दृश्य संयोजन र लयबद्ध प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.