भौतिक विकासमा हेर्दा डोटीको छहरा झरना By केशब जोशी On २०८२ बैशाख २७, शनिबार ०८:०१ डोटीको जोरायल गाउँपालिका २ मा रहेको धार्मिक र ऐतिहासिक महत्व बोकेको छहरा झरनामा निर्माण भएका केही भौतिक संरचनाहरु फोटोमा नियाल्दा ।