चौथो रनुकाँडा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि अर्ना स्पोर्ट्स (ए) लाई

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजित डोटीको बडिकेदर गाउँपालिका स्तरीय चौथो रनुकाँडा टि–२० क्रिकेट प्रतियोगिताको उपाधि अर्ना स्पोर्ट्स (ए) लाना कुन्थलाले हात पारेको छ।

जिल्ला वन डोटी

महन्याल आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा अर्ना स्पोर्ट्स (ए)ले होटेल डिएससीलाई पराजित गर्दै विजेता बनेको हो। टस जितेर बलिङ रोजेको अर्ना स्पोर्ट्स( ए)ले होटल डिएससीलाई ५७ रनमा अलआउट गरेको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

जवाफी ब्याटिङमा उत्रिएको अर्ना स्पोर्ट्स (ए)ले ११ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

विजेता टोलीले ३१ हजार ५ सय रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता होटेल डिएससीले १८ हजार ५ सय रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.