बडीकेदारमा बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

बहुक्षेत्रीय पोषण योजनापालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समीतिहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला वन डोटी

जिल्लाको बडीकेदार गाउँपालिकाको स्वाथ्य शाखाले आयोजना गरेको अभिमुखीकरणमा कुपोषणका कारण बालबालिकाहरुमा हुने मृत्यूदर, होचो पुड्को हुने, ख्याउटे, उमेर अनुसारको तौल नहुने उमेर अनुसारको उचाइ नहुने साथै शारीरिक र मानसिक समस्या समाधानलगायतका विषयमा सहजीकरण गरिएको थियो साथै पालिकाले बडीकेदार गाउँपालिका भित्र पोषण सम्बन्धि गरेका कामहरुको प्रतिबेदन पनि प्रस्तुत गरेको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

सुनौला हजार दिनका आमाहरुलाइ अनुदान लगायतका काम गरिरहेको र गाउँपालिका भित्र ४ सय ५६  सुनौला हजार दिनका आमाहरु रहेका सिअहेब अधिकृत तथा बडीकेदार गाउँपालिकाका  पोषण संयोजक खडक धामिले बताउनुभयो ।

पोषणका कारण प्रजनन उमेर समूहका युवायुवतीमा समस्या नहाेस् भन्नका लागि सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले त्यसबारे जानकारी गराउनुका साथै जनचेतना जगाउनसमेत कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउनु भयो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.