बडिमालिका यात्रा तस्बिरमा हेर्दा By अठाेट संवाददाता On भदौ ५, २०८१ 📸 देव कुवर ,अछाम जीउँदै स्वर्ग पुगेर स्वर्गिय आनन्द लिन एकचोटी बडिमालिका पुग्नुपर्ने रहेछ ।सायद यति सुन्दर र प्रकृतिको अनुपम उपहार मानिसका लागी प्राप्त भएको यो अदभूत स्वर्गको टुक्रा यो धर्तीमा कमै होला ।