श्रीकृष्णजन्माष्टमीको अवसरमा मटका फोड कार्यक्रम आयोजना

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

श्रीकृष्णजन्माष्टमीको अवसरमा मटका फोड कार्यक्रम आयोजना गरिएको छ । डोटीको सिलगढीमा रहेको राधाकृष्ण मन्दिर इन्द्रचोकले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

 

जिल्ला वन डोटी

मटका फोड कार्यक्रमको व्यवस्थापन सिलगढीमा रहेको नेपाली सेनाको भैरवप्रसाद गण र आर्थिक सहयोग दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६‌ ले गरेका थिए ।

पोषण खाजा सम्बन्धि सन्देश

आयोजित कार्यक्रममा पाँचवटा समुहको सहभागीता रहेको थियो। कार्यक्रममा नेपाली सेनाको भैरव प्रसाद गण मटका फुटाउन सफल भएको थियो । सफल समूहले नगद १५ हजार ५ सय ५५ पुरुस्कार प्राप्त गरेको थियो । कार्यक्रममा भैरव प्रसाद गण संगै सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,राधाकृष्ण मन्दिर र बैंकर्स समुहले सहभागिता जनाएका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.