चर्चाको शिखरमा बिष्णु माझीको तीज गीत “आइन आमा यो तीजमा”

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

रिता खड्का ,डोटी  ।नेपाली लोक संगीत क्षेत्र बिष्णु माझीको नाम बिना अपुरो हुने गर्दछ ।उनका विभिन्न मार्मिक शब्द तथा लयमा सृजना गरिएका गीतले नेपाली जनजीवनमा चर्चा बटुली रहेको हुन्छ । त्यसै माथी लोप हुँदै गएको तिजमा उनको गीतले सबै नेपालीको तृष्णा मेटाउने गर्दछ।

जिल्ला वन डोटी

 तीज को समयमा  झनै बिष्णु  माझीको गीतको सबै  नेपाली समुदाय  पर्खाइमा रहन्छ्न  । सायद लग्छ  उनको गीत बिना तीजको रौनक   नै हुदैन ।यसै क्रममा बिष्णु माझीले  यस बर्ष  गाएको   “आइन आमा यो तीजमा” भन्ने गीत ले निकै बजार पायको छ । अहिले  बजारमा जताततै उनकै गीतको चर्चा चलेको देखिन्छ ।यु ट्युबमा  जम्मा चार दिनमै उनको गीत  ५५ लाख भन्दा धेरैले हेरेका छ्न ।  बाहिर तिर कम मात्रै देखिने गयीका माझीको पुरानो तीज भाका ” चरि जेलैमा “ले  पनि बिगतमा  धेरै   ठूलो  चर्चा बटुल्न सफल  भयको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

बिशेष गरि  हाम्रो समाज मा महिलामाथी गरिने ब्याबाहार अनि दुख पिडा लाई समेटेर  बनाइने उनका  तीज गीत हरुले सम्पुर्ण  नेपालीको मन  मस्तिष्क न छोएको भेटिन्छ  । धेरै जस्तो  गीतको रचना अनि संगीत  उनका श्रीमान सुन्दरमणी अधिकारीले  दियको पाइन्छ्न ।तिजको मुखमा बजारमा आएको उनको   “आइन आमा यो तीजमा” गीतले यो बर्ष अत्यधिक चर्चा बटुल्न सफल भएको छ  ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.