साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाइ, नेपाल ४-१ ले पराजित

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको फाइनल खेलमा नेपाललाई ४–१ ले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो। यसअघि भएको समुह चरणको खेलमा भने नेपालले बंगालादेशलाई पराजित गरेको थियो।

 

गत भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। फाइनल खेलमा भने बंगलादेशले पुरानो नतिजा उल्ट्याँउदै उपाधि जित्न सफल भयो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.