तस्बिरमा नियाल्दा वैद्यनाथ धाम अछाम By अठाेट संवाददाता On भदौ १५, २०८१ 📸 तिर्थराज भट्ट , शिक्षक विन्ध्यवासिनी मा.वि, दर्ना, अछाम वैद्यनाथ धाम, नेपालको चार तीर्थहरू मध्येको एक धाम हो। यो धाम अछाम जिल्लाको साँफेबगर नगरपालिका १ बुढीगङ्गा र सरस्वती नदीको दोभानमा अवस्थित छ ।