मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ।  प्रसाईलाई आइतबार दिउँसो भक्तपुर उहाँकै निवासबाट पक्राउ गरिएको हो ।

जिल्ला वन डोटी

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता  दानबहादुर कार्कीका जानकारी दिनुभयो ।

पोषण खाजा सम्बन्धि सन्देश

प्रसाई विरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।-nepaltvonline

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.