दार्चुलामा मलामी बोकेको जिप दुर्घटना, ३ जना घाइते

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

दार्चुला । दार्चुलामा मलामी बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको गोकुलेश्वर बाट सेतीकलातर्फ जाँदै गरेको जिप शैलेशिखर नगरपालिका -५ ओखडानी स्थित बरमुडो भित्र सडकखण्डमा दुर्घटना भएको हो ।

जिल्ला वन डोटी

मलामी बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा १४ जना सवार रहेकोमा ३ जना घाइते भएका छन ।

पोषण खाजा सम्बन्धि सन्देश

घाइते हुनेमा शैलेशिखर नगरपालिका -४ का २३ बर्षिय हरिश धामी ,२१ बर्षिय मोहन धामी , र ३९ बर्षिय दाँनसिंह ठगुन्ना रहेका छन ।

घाइते तिनै जनाको उपचार गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । चालक सिद्ध रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.