डिभिजन सडक जनचेतनामूलक सन्देश

दार्चुलामा मलामी बोकेको जिप दुर्घटना, ३ जना घाइते

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

दार्चुला । दार्चुलामा मलामी बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको गोकुलेश्वर बाट सेतीकलातर्फ जाँदै गरेको जिप शैलेशिखर नगरपालिका -५ ओखडानी स्थित बरमुडो भित्र सडकखण्डमा दुर्घटना भएको हो ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

मलामी बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा १४ जना सवार रहेकोमा ३ जना घाइते भएका छन ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

घाइते हुनेमा शैलेशिखर नगरपालिका -४ का २३ बर्षिय हरिश धामी ,२१ बर्षिय मोहन धामी , र ३९ बर्षिय दाँनसिंह ठगुन्ना रहेका छन ।

घाइते तिनै जनाको उपचार गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । चालक सिद्ध रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.