सेफ्टी ट्यांकीमा भेटियो मान्छेको टाउको

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

बाँके : बाँकेको कोहलपुरमा मृत फेला परेका चन्द्रबहादुर कामीको टाउको सेफ्टी ट्यांकीमा भेटिएको छ।

जिल्ला वन डोटी

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा फेला परेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

गत शनिबार कामीको टाउको बिनाको कामीको शव शितलनगरमा भेटिएको थियो। सीसीटीभी क्यामेराको मद्धले टाउको फेला परेको प्रहरीले जानकारी दिएको छ। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.