चिसापानीको कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

 कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।

कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए। पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ। तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.