चिसापानीको कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

 कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।

कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए। पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ। तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.