बाँदर धपाउने क्रममा दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

दार्चुला :- दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको । जिल्लाको नौगाड गाउँपालिका – १ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो । साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय करिव ४५ बर्षिया उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीय प्रेम वडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो । ठगुन्ना करिब ३०० मिटर तल खसेका थिए ।

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.