डिभिजन सडक जनचेतनामूलक सन्देश

डोटीमा माइती जाने क्रममा पहिरोमा परेर एक महिलाको मृत्यु ,बालिका घाइते

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

डोटी :- डोटीमा माइती जाने क्रममा पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ । साथै एक बालिका घाइते भएकि छन । जिल्लाको आदर्श गाउँपालिकाका -३ उन्ने ओढार भन्ने ठाउँमा माथि बाट आएको पहिरोमा परी सोही वडाको आगरिकी ६१ बर्षिया कौमती देवीको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र प्रशाद पाठकले जानकारी दिए । ।

 

वडा अध्यक्ष पाठकका अनुसार कौमती सगै रहेकी मृतककी १२ बर्षिया नातीनी भुवनेश्वरी ऐर घाइते भएकी छिन । कौमतिको आफ्नी नातीनी सहिद आदर्श गाउँपालिका – ६ सबखोला जानेक्रकमा शनिबार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परी मृत्यु भएको हो ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.