दार्चुलामा भिर बाट लडेर एक पुरुषको मृत्यु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

दार्चुला :- दार्चुलामा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लिकम गाउँपालिका -६ सिरोडाका ५५ बर्षिया बिरसिंह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

 

बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.