डोटीको बडिकेदारमा पहिरोमा च्यापिएर श्रीमान -श्रीमती घाइते

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

डोटीको बडिकेदारमा हिजोराती गएको पहिरोले च्यापिएर श्रीमान–श्रीमती घाइते भएका छन्। घाइते हुनेमा बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी श्रीमती ४० वर्षीया भागरथी रहेका छन्।

 

हिजोराति भएको अविरल वर्षाले घरमाथि खसेको पहिरोमा पुरिएर उनीहरु घाइते भएका हुन। सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भीमलाल भट्टराईले बताए। प्रहरीका अनुसार घाइते मध्ये श्रीमानको अवस्था सामान्य छ भने श्रीमतीको अवस्था गम्भीर छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.