सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

कञ्चनपुरः सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृत ५८ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जोशीलाई आज विद्यालयमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको उपचारकाक्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.