डडेल्धुरामा एक जना मृत फेला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

डडेल्धुराः डडेल्धुरामा एक जना मृत अबस्थामा फेला परेका छन्।जिल्लाको पर्शुराम नगरपालिका–५ परिगाउ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक परिचय नखुलेका करिब २४ वर्षीय पुरुष मृत अबस्थामा फेला परेका छन्।

 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.