अनेरास्ववियु ( क्रान्तिकारी ) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिबेशन सम्पन्न

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

अनेरास्ववियु ( क्रान्तिकारी ) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिबेशन बाट अध्यक्षमा वीर बहादुर थापा निर्वाचित भएका छन । उनका निकटम प्रतिद्रन्द्री बिरेन्द्रराज बिष्टले ११५ मत पाएका छन ।

उपाध्यक्षमा कैलाशचन्द्र गिरी तिलक माल , जीवन विसी ,साजेन्द्र कोली र लक्ष्मि चौधरी निर्वाचित भएका छन । त्यसै प्रमुख सचिवमा देविजङ सिंह , सहसचिवमा कमल थापा ,मनोज पुन ,रोहित जोशी र प्रकाश आर्चाय निर्वाचित भएका छन । कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.