भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

 

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

डोटी । डोटीमा भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-४ नक्कुकी ३४ बर्सिया रोहिता बोहरा भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आज शुक्रवार दिउँसो साढे १२ बजेतिर जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी बोहराको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा लडेर करिब एक सय मिटर तल खसेर घाइते भएकी थिइन् । मृतक बोहरा गाउँकै विधालयमा शिक्षिका थिइन ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.