कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेतकोट नगरपालिका -१ का ५५ बर्षिय टेकबहादुर मल्लको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो ।

उनलाई सोही पालिकाका -१चम्फापुर राडाहामा रुखको हाँगा काटनेेे क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुडिदा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.