धनगढी विमानस्थलमा ढलेर एक जनाकाे मृत्युु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

धनगढी । धनगढी विमानस्थलमा ढलेर एक जनाकाे मृत्युु भएकाे छ ।शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बाेडिङ पास गर्ने क्रममा ढलेर गाेदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बाेहाेराकाे ढलेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला वन डोटी
पोषण खाजा सम्बन्धि सन्देश

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले ढलेर बेहाेस् भएका बाेहाेरालाई तत्काल माया मेट्राे अस्पताल पुगाइएकाे तर चिकित्सकले मृत घाेषणा गरेकाे बताए ।

उनकाे हदयघातका कारण मृत्युु भएकाे आशंका गरिएको छ । बाेहाेराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.