कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

आज बिहान कञ्चनपुरको ब्रहम्देब जाने रोडमा ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट भीमदत्त नगरपालिका–६ सुकासालकी पार्बती भट्टको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.