पहिरोले भिमदत्त राजमार्ग गैरा क्षेत्रमा सडक अबरुद्ध

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला वन डोटी

लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका-१ गैरा र मेल खर्कमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

पोषण खाजा सम्बन्धि सन्देश

सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका प्रहरीले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताईएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.