त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर

पुन्ना तालिम केन्द्र

चितवन- त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ ।

जिल्ला वन डोटी

यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ । सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.