दिपायलमा संचालन हुँदै एक हप्ते योग विज्ञान शिविर

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

यही असोज १० देखि १६ गतेसम्म एक हप्ते योग विज्ञान शिविर दिपायलमा सञ्चालन भइरहेको छ।संचालित योग शिविरमा जनप्रतिनिधि ,नेपाल प्रहरी शिक्षक , कर्मचारी एवं सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ।

 

दिपायलको मठ क्षेत्रमा संचालन भइरहेको योग शिविरमा नेपाल पतञ्जली योग पिठका मुख्य,केन्द्रीय प्रभारी लवदेव मिश्रको उपस्थिति रहेको छ ।प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने उक्त योग शिविरमा योग गर्नेहरुको सहभागीता हुनेगरेको छ ।

समाजिक विकास कार्यालय
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

त्यसैगरी डोटीका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले समेत योग प्रशिक्षक प्रशिक्षण लिने अवसर पाएका छन्। दिउँसोको समयमा डोटीका विभिन्न विद्यालयमा समेत ‌योगका प्रयोगात्मक तथा सैद्धान्तिक कक्षाहरू सञ्चालन भइरहेका छन्। योग प्रमुख मिश्र डोटीका विभिन्न विद्यालय पुगेर योग प्रशिक्षण दिइरहेका छन्।

योग शिविरमा पतञ्जली योग प्रदेश प्रमुख आचार्य काशीनाथ भट्ट ,प्रदेशका मन्त्री लक्ष्मी बम, प्रदेश सदस्य गौरीप्रसाद नाथ ,डोटी जिल्ला अध्यक्ष खेमराज भण्डारी लगाएतको सहभागी रहेकोछ ।

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.