Cdo doti

आज देशभर भारी वर्षा संगै बाढी पहिरोको जोखिम

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

 

बुधबार राती देखि बागमती र गण्डकी प्रदेशका लगभग सबै ठाउँमा भारी वर्षा भएको छ । त्यस्तै अन्य प्रदेशका केही ठाउँमा मध्यम र केही ठाउँमा हल्का वर्षा भएको  जलतथा मौसम विज्ञान बिभागले जनाएको छ । बिभागका अनुसार पछिल्लो ६ घन्टामा मात्र चितवन मा १३६ मिमि, सिन्धुपाल्चोक को मानेखर्क मा १०३ मिमि , काठमाडौं को बुढानिलकण्ठ मा ८८.६ मिमि, ललितपुर टिकाथली मा ६७.४ मिमि र काठमाडौं उपत्यकाको को धेरै ठाउँमा मध्यम देखि भारी वर्षा भएको छ ।

Gaupalilka sandesh shubhakamana

जल तथा मौसम बिज्ञान बिभाग ले बागमती का ५ वटा नदि मा राटो अलर्ट जारी गरेको छ भने कोशी र कमला मा सावधानी अलर्ट जारी गरेको छ । ती जारी गरेका ठाउँमा अहिले पनि हल्का देखि मध्यम वर्षा जारी छ भने केही ठाउँमा कम हुँदै गएको र रोकिएको मौसमविद धर्मराज उप्रेतिले जानकारी दिएका छन ।

Unicef sandesh

मौसमबिद उप्रेतिका अनुसार आज राती पश्चिमी भागका केही ठाउँमा भारी वर्षा, केही मा मध्यम र कुनै ठाउँमा हल्का वर्षा को संभावना छ । उनका अनुसार मनसुनी न्यून चापिए रेखा अबको केही दिन मा नेपाल तिर सर्ने संभावना छ । त्यसैले अहिले को मनसुनी वर्षा को अवस्था थप सक्रिय हुने संभावना भएकाले सबैजनाले सतर्कता अपनाउन उनले अनुरोध गरेकाछन ।

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
Leave A Reply

Your email address will not be published.