स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

काठमाडौँः स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन्।

नेपाल मजदुर किसान पार्टी, मंगोलनेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च्, राष्ट्रिय प्रजातन्त्र पार्टी, आमजनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दल दर्ता भएका छन्।

त्यस्तै जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बी.पी.), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएको आयोगले जनाएको छ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.