कर्णाली नदिमा बेवारिसे अवस्थामा पुरुष मृत फेला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ०३ गोराङ्गे स्थित कर्णाली नदीको पश्चिम भागमा आज बिहान करिब १०:२५ बजे एक बेवारिसे पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला वन डोटी

प्रहरीका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाई करिब ५ फिट ७ इन्च, हल्का गाढा हरियो रङको कुर्ता सुरुवाल, कालो रंगको स्पोर्ट जुत्ता, घाटीमा कालो जन्तर बाँधेको र दाहिने हातको माझी औँलामा चाँदीजस्तो देखिने औँठी रहेको छ। पातलो शरीर भएको उक्त व्यक्ति अन्दाजी ६० देखि ६५ वर्षका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

मृतकको पहिचान अझै खुल्न नसकेकाले फोटोको आधारमा चिन्नुहुने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय, चिसापानीको मोबाइल नम्बर ९८५८४८८८९९ मा सम्पर्क राख्न आग्रह गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.