सहजपुर बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत फेला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी जिल्लाको बडिकेदार गाउँपालिका-२ अन्तर्गत सहजपुर बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ५५ वर्षीया भागदेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल भिरालो जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको हो। प्रहरीका अनुसार उनी आफ्नो घरबाट माइतीतर्फ जाने क्रममा मृत्यु भएको जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

स्थानीयले भने उनी लामो समयदेखि उच्च रक्तचापले पीडित रहेको जनाएका छन्। घटनाको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.