डडेल्धुरामा असिनापानीले फलफूल र तरकारी खेतीमा ठूलो क्षति

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डडेल्धुरा: सोमबार दिउँसो डडेल्धुराका विभिन्न क्षेत्रमा परेको असिनासहितको वर्षाले फलफूल तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ। करिब ४ बजेतिर आएको असिनापानीले खेतमा राखिएको मलदेखि फलफूल र तरकारीसम्म व्यापक असर पुर्याएको स्थानीयले बताएका छन्।

जिल्ला वन डोटी

जिल्लाका अधिकांश क्षेत्रका कृषकहरूले रायो, खुर्सानी, बन्दा, काउली, र भर्खरै रोपिएको आलु बालीमा असिनाले क्षति पुर्याएको गुनासो गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का किसानहरूले असिनापानीका कारण यस वर्षको खेतीमा धेरै नोक्सान हुने चिन्ता व्यक्त गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.