कैलालीमा नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कैलालीको गोदावरी नगरपालिका–२, बनखेतकी ५५ वर्षीया धर्मादेवी मडैको हिजो मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला वन डोटी

आफ्नै घरको धारामा नुहाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पदमा अस्पताल अत्तरियामा लगिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.