कालीकोटमा जिप दुर्घटना: ६ जनाको मृत्यु,१३ घाइते

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

कालीकोटको पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार, जिपमा २० जना सवार थिए र १३ जना घाइते भएका छन्। तिहार विदा मनाएर फर्किरहेका यात्रु दुर्घटनामा परेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

उक्त जिप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ। मृतकको पहिचान खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.