विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

काठमाडौं – अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा पुर्याएको क्षतिको प्रभावलाई मध्यनजर गर्दै सरकारले उक्त कदम चालेको हो।

जिल्ला वन डोटी

मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेको हो। यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम कोषको उद्देश्य अनुरूप खर्च गरिनेछ।

पोषण खाजा सम्बन्धि सन्देश

बाढी र पहिरोका कारण ठूलो मात्रामा क्षति पुगेपछि पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापनमा यो कोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सरकारले विपद् व्यवस्थापनको प्रभावकारीता बढाउन कोषलाई अझ सबल बनाउँदै जाने योजना बनाएको जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.