डिभिजन सडक जनचेतनामूलक सन्देश

कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरियामा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१–००१ ख ३५२० नम्बरको बसले नगरबहादुर विककी १३ वर्षीया छोरी हरिना विकलाई मंगलबार बिहान साढे ६ बजे ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

हरिना विकले बाटो क्रस गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको बसले ठक्कर दिएको थियो। घाइते अवस्थाका उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.