बझाङमा ४.३ रेक्टरस्केलको भूकम्प

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

बझाङ। बझाङको धमेना क्षेत्र केन्द्रबिन्दु भएर मंगलबार साँझ ५:०७ मा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार धमेना आसपास केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो।

जिल्ला वन डोटी

यसअघि, बझाङकै रायाल क्षेत्र केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो। लगातार भएका भूकम्पका झट्काहरूले स्थानीयको ध्यान आकर्षित गरेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

भूकम्पको झट्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको बताइएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.