एकीकृत समाजवादी सुदूरपश्चिम इन्चार्जमा भानुभक्त जोशी नियुक्त

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

धनगढी: एकीकृत समाजवादी पार्टीले भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी सुम्पिएको छ। पार्टीको स्थायी कमिटी बैठकले जोशीलाई सुदूरपश्चिम प्रदेशको नेतृत्व दिने निर्णय गरेको हो।

जिल्ला वन डोटी

पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई महाधिवेशन सम्पन्न भएको छ महिनापछि सुदूरपश्चिमको जिम्मा दिनुका साथै नेताहरूको कार्यविभाजनलाई पूर्णता दिइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

यसैगरी, अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ। पार्टीले यो कदममार्फत क्षेत्रीय संरचना मजबुत गर्दै संगठनलाई प्रभावकारी बनाउन प्रयास गरेको जनाएको छ।

पार्टीको नेतृत्वले यस निर्णयलाई आगामी दिनमा सुदूरपश्चिममा पार्टीको जनसंगठन र सक्रियता बढाउने अवसरको रूपमा हेरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.